कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

रामपुर, (पाल्पा), कात्तिक ९ गते । हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज नवमीको दिन पनि गाउँघर सुनसान छ । घटस्थापना शुरु भएपछि गाउँघरमा दशैँ पर्वको छुट्टै […]

Continue Reading

ओलीका अलराउन्डर विश्वासपात्र

सत्तारुढ नेकपाभित्र जबजब अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अप्ठेरोमा पर्छन्, तबतब काठमाडौँमा सक्रिय हुन्छन् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीको सत्ता संकट टार्न होस् वा सरकारका महत्त्वपूर्ण निर्णयमा उनी हावी देखिन्छन् । सिंहदरबारभित्र घन्टौँ लगाएर गरिएको निर्णय उनका फेसबुक स्टाटसबाट केही बेरमै उल्टिएका घटनासमेत छन् । एमाले–माओवादी चुनावी गठबन्धनले केन्द्रीय राजनीतिबाट प्रदेशमा धकेलिएका […]

Continue Reading

भूकम्पले भत्किएका दरबारहरूको यसरी हुँदैछ पुनर्निर्माण थप सामग्री

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरूको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको बताएको छ। काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरूको प्रबलिकरण विधिमार्फत पुनर्निर्माणको काम भइराखेको प्रधिकरणले जनाएको हो। २०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै […]

Continue Reading

कलाकार राधेश्याम मुल्मीसँग साक्षात्कार

कलाकार राधेश्याम मुल्मीसँगको भेटवार्ता र भलाकुसारीका धेरै सन्दर्भहरू छन् । फुर्सदमा तिनलाई केलाइकुलाइ गरी धोइपखाली गरेर पस्कौंला भन्दै थिएँ । आज बल्ल त्यो मौका मिल्यो । मैले आदरणीय गुरु कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई पेश गर्ने । यहाँ उहाँले नै खिच्नुभएका तस्वीरहरूसहित म मुल्मी सरको कलाकार व्यक्तित्वको एकसरो अनुच्छेद प्रस्तुत गर्दैछु । यसले उहाँको लामो र […]

Continue Reading